६३ लाख नेपालीले लिए श्रम स्वीकृति

काठमाडौँ । वैदेशिक रोजगार विभागले, अध्यागमन विभागसँगको सहकार्यमा डाटा शेयरिङ र इन्टिग्रेसन सुरु भइसकेकोले अब विदेशी श्रम बजारमा जाने नेपाली श्रमिकको यकिन तथ्याङ्क संकलन हुने दाबी गरेको छ । विभागले अध्यागमन विभागसँग हालै अब विदेश जाने र उतै बस्ने सबै नेपालीको संख्या यकिन हुने विभागका महानिर्देशक भीष्मकुमार भूसालले बताए । उनले भने ‘नेपालको अध्यागमनबाट जुनसुकै … Continue reading ६३ लाख नेपालीले लिए श्रम स्वीकृति